
सर्वोच्चले फ्रस्टेसनमा गरेको हो आजको फैसला जसले संसदको सर्वोच्चता अस्विकार गरेको छ । ओली लगामबिहिन जंगली घोडा चढेर दौडिन खोज्दै थिए अदालतले झारिदियो ।
२००७ सालदेखि आजसम्म नेपाली जनताले शुरु गरेको हरेक क्रान्तिलाई यहाँका राजनैतिक पार्टीले कब्जामा पारेर त्यसलाई राज्यसत्ता प्राप्तिको सिंढी बनाएर अन्त्यमा…