पुण्यप्रसाद प्रसाई
अध्यक्ष
जनजित तामाङ (वरिष्ठ उपाध्यक्ष)
डा. चेत परियार (वरिष्ठ उपाध्यक्ष)
देपराज लामा (सचिव)
ओमप्रकाश खरेल (प्रवक्ता)
नमस्कार सम्पूर्ण केन्द्रीय सदस्यको नामावली फोटोसहित चाँडै यहाँ प्रकाशित हुनेछ । लेभी नबुझाएसम्म वेबसाइटमा सिस्टमले काम नगर्ने भएकाले सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई सचेत नेपाली पार्टीको खाता नम्बर ACCOUNT NAME: SACHET NEPALI PARTY, ACCOUNT NO: 01803292CA, PRIME COMMERCIAL BANK LTD. BAGBAZAR BRANCH, SWIFT: PCBLNPKA मा लेभी जम्मा गरेर केन्द्रीय प्रवक्ता ओम प्रकाश खरेललाई सचेत नेपाली पार्टीको आधिकारिक पेजको इन्बक्समा वा ग्रुपमा भौचर पठाउनुका साथै आफ्नो फेसबुकको लिंक र ट्विटर ह्याण्डल पनि लिंक दिनुहुन हार्दिक अनुरोध छ । तपाईंहरु जो केन्द्रीय सदस्यको फेसबुक र ट्विटर ह्याण्डल छैन उहाँहरुले शिघ्र अकाउण्ट खोल्न पनि हार्दिक अनुरोध छ । कृपया तपाईंहरुले जिम्मेवारी पूर्वक जति छिटो उल्लिखित कुराहरु गरिदिनुहुनेछ उति छिटो हामी यस वेबसाइटलाई पूर्णता दिन सक्नेछौं । धन्यवाद ।
शीघ्र सम्पूर्ण अपडेट आउनेछ । धन्यवाद