सचेत नेपाली पार्टी logo

हिंडिरहे पुगिन्छ चाहे ति पाइला ससाना नै किन नहुन् । सचेत नेपाली पार्टीका कास्की जिल्ला संयोजक अमृता परियारको र जिल्ला कार्यसमिति सल्लाहकार श्रीमति शारदा परियार समुपस्थितिमा पार्वती पौडेलको संयोजनमा ११ सदस्यीय सचेत नेपाली महिला संघ कास्की जिल्ला तदर्थ समिति गठन भएको छ । समितिमा रहनु हुने सबैलाई बधाई । राजनीतिमा ५० प्रतिशतभन्दा बढी महिलाहरुको उपस्थिति नभइ यो देशको राजनीतिमा शुद्धिकरण हुँदैन ।