सचेत नेपाली पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख जिआर मास्कीको संयोजनमा ४७ सदस्यी अन्तर्राष्ट्रिय समन्वय परिषद गठन भएको छ । जसमा ७ सदस्यीय सल्लाहकार समिति समेत बनेको छ । समन्वय परिषदका पदाधिकारी र सल्लाहकारको नामावली यस प्रकार रहेको छ ।