
नेपालवाट मलेसिया गई विभिन्न पेशा व्यवसाय र रोजगारीको शिलशिलामा मलेसियामा वसोवास गरिरहनु भएका प्रवासी नेपालीहरुको सहभागितामा सन् २०२१ फेव्ररी १ तारिख सोमबारको दिन म सचेत नेपाली अन्तर्राष्ट्रिय समन्वय परिषद्को केन्द्रीय सह प्रवक्ता धनिमान बुढा, केन्द्रीय सदस्य पुर्ण बहादुर सोति मगर, केन्द्रिय सदस्य छत्र बहादुर गुरुङ ,केन्द्रीय सदस्य गोबिन्द रोकाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केन्द्रिय पदाधिकारी सदस्यहरु संस्थापक संरक्षक रहेको सम्पर्क मञ्च सुरेन्द्र चौधरीको अध्यक्षतामा २३ सदस्यीय सचेत नेपाली सम्पर्क मञ्च मलेसिया गठन् गरिएको छ। सचेत नेपाली सम्पर्क मञ्च मलेसियाको कार्यसमितीमा रहनु भएको मानुभावहरुको नामावली निम्नानुसार रहेको छ। १/ अध्यक्ष: सुरेन्द्र चौधरी २/ उपाध्यक्ष: सन्दिप शर्मा ३/ सचिव: हरि कुमार गुरुङ्ग ४/ सह सचिव: बिरस पुन ५/ कोषाध्यक्ष: खुमबहादुर खत्री ६/ सह कोषाध्यक्ष: ईन्द्रसिह बल ७/ सदस्य: जय तामाङ ८/ सदस्य: समीर खान ९/ सदस्य: कुमार राई १०/ सदस्य: नारायण मगर ११/ सदस्य: निर्दोस बसान १२ / सदस्य: हाङमाईलो सन्तोष १३/ सदस्य: मनोज खडका १४ / सदस्य: राजकुमार श्रेष्ठ १५ / सदस्य: दिपक बलाल १६/ सदस्य: प्रेम कुमार मगर १७/ सदस्य: राजकुमार थापा १८/ सदस्य: सुजन श्रेष्ठ १९/ सदस्य: अनिस तामाङ २० / सदस्य: असोक बस्याल २१/ सदस्य: मबिन राई २२ / सदस्य: सन्दिप कुमार गुरुङ २३/ सदस्य: सुजन थापा ************************************************* सल्लाहकार समितीमा वरिष्ठ मानुभाव सुनिल बिसङ्खे रहनु भएको छ। ************************************************* नवगठित तसर्थ समितीका अध्यक्षज्यु सहित सम्पुर्ण कार्यसमितीका पदाधिकारीज्युहरु, सदस्यज्युहरु एवंम् सल्लाहकार समितीमा रहनु भएका वरिष्ठ मानुभावज्युलाई आफ्नो कार्यकालको सुवर्ण अवसरमा देशविदेशमा रहनु भएका सबै स्वाभिमानी नेपाली आमावुवा दाजुभाई दिदीबहिनीहरु माझ सचेत नेपाली पार्टीको महान दर्शन र विचारले सजिएको पथपर्दशकमा आम युवाहरुको अग्रसरतामा देश र जनताको हितको निम्ति सर्वपहिचानवाद, नागरिक समाजवाद हुँदै अन्तिम लक्ष्य समतावादमा प्रवेश गर्नको निम्ति उन्नति र प्रगतिका पाहिलाहरुको हरकदमले सफलताको शिखर चुम्न सकोस् भनि, विश्वको विभिन्न मुलुकमा बसोबास गरिरहेका,सम्पुर्ण प्रवासी स्वाभिमानी सचेत नेपालीहरुको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछौ। जय सचेत नेपाली,जय स्वाभिमान,जय म सचेत नेपाली अन्तर्राष्ट्रिय समन्वय परिषद्,आयो वीर गोर्खाली। विनित जिआर मास्की संयोजक म सचेत नेपाली अन्तर्राष्ट्रिय समन्वय परिषद्